शब्दकोश प्रविष्टि

महिला

ना.
  1. स्त्री; नारी; आइमाई ।

  2. भद्र नारी ।

  3. प्रियंगु नामको लहरो ।

  4. एक सुगन्धित वृक्ष ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044757
मुद्रित पृष्ठ
1002