शब्दकोश प्रविष्टि

महासन्धि विग्रहिक

ना.

ना. [सं. ] अन्य राष्ट्रका साथ शान्ति वा युद्ध गर्ने अधिकार पाएको युद्धसचिव वा परराष्ट्रमन्त्री ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044737
मुद्रित पृष्ठ
1001