शब्दकोश प्रविष्टि
महाव्याहृति
ना.
ना. [सं. ] सात व्याहृतिहरूमध्ये वैदिक अनुष्ठान र सन्ध्यावन्दन आदिमा प्रयुक्त हुने तीन व्याहृति (भूर्, भुवस् र स्वर्) ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044724- मुद्रित पृष्ठ
- 1001
शब्दकोश प्रविष्टि
ना. [सं. ] सात व्याहृतिहरूमध्ये वैदिक अनुष्ठान र सन्ध्यावन्दन आदिमा प्रयुक्त हुने तीन व्याहृति (भूर्, भुवस् र स्वर्) ।
[सं. ]
npbs2075-10-044724