शब्दकोश प्रविष्टि
महाप्राण
ना.वि.
भाषाशास्त्रअनुसार उच्चारणमा बढी श्वास खर्च हुने वर्ण; व्याकरणअनुसार स्पर्शवर्गका दोस्रा, चारौँर उष्मवर्ण (ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ, स, ह) । वि.
ज्यादै बलियो; शक्तिशाली ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044645- मुद्रित पृष्ठ
- 999