शब्दकोश प्रविष्टि
मसौदा
ना.
निवेदन, पुनरावेदन, लेख ग्रन्थ आदिको प्रारम्भिक रूप; प्रारूप; खेस्रो; प्रालेख; मसविदा/मस्यौदा ।
पहिलोपल्ट सरसरती लेखिएको खेस्रा (रफ) ।
व्युत्पत्ति
[अ. मसवद्दह]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044497- मुद्रित पृष्ठ
- 996
शब्दकोश प्रविष्टि
निवेदन, पुनरावेदन, लेख ग्रन्थ आदिको प्रारम्भिक रूप; प्रारूप; खेस्रो; प्रालेख; मसविदा/मस्यौदा ।
पहिलोपल्ट सरसरती लेखिएको खेस्रा (रफ) ।
[अ. मसवद्दह]
npbs2075-10-044497