शब्दकोश प्रविष्टि

मल्कनु

अ.क्रि.
  1. फुर्तीसँग हिँड्नु; जाँगरका साथ यताउति जानु; फर्‍याकफुरुक गर्नु ।

  2. एक्कासि देखा पर्नु; मुल्किनु ।

व्युत्पत्ति

[मलक्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044421
मुद्रित पृष्ठ
995