शब्दकोश प्रविष्टि
मल
ना.
मयल; कस ।
शरीरबाट निस्कने विकार (खकार, सिँगान, कानेगुजी, चिप्रा आदि) ।
विष्ठा; गुहु ।
धातुको कस; कीट; खिया ।
विकार; दोष ।
नैतिक वा धार्मिक अपराध; पाप ।
घिउको बिलाउनी वा तेलको काती ।
छालाको लुगा ।
कपूर । १० बोटबिरुवा हुर्काउनाका लागि माटामा मिलाइने उर्वरक तत्त्व; खाद ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044372- मुद्रित पृष्ठ
- 994