शब्दकोश प्रविष्टि

मरम्मत

ना.
  1. टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्मत ।

  2. कसैलाई पिटपाट पारेर राम्रो बाटोमा लगाउने काम (लाक्षणिक अर्थमा) ।

व्युत्पत्ति

[अ. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044268
मुद्रित पृष्ठ
992