शब्दकोश प्रविष्टि

मपाईँ

ना.

ना. [म+पाईँ] आफँले आफूलाई ठुलो वा सम्मानित ठहर्‍याउने चाल; आत्माभिमान; बडप्पन ।

व्युत्पत्ति

[म+पाईँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044216
मुद्रित पृष्ठ
991