शब्दकोश प्रविष्टि

मनोहारी

वि.

वि. [सं. ] मनलाई हरण गर्ने; चित्ताकर्षक; राम्रो लाग्ने; मनोहर; सुन्दर ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044124
मुद्रित पृष्ठ
989