शब्दकोश प्रविष्टि

मनोवाद

ना.
  1. आफू मात्र एक्लै गुनगुनाउने काम; स्वगत कथन; एकालाप ।

  2. त्यस्तो एक्लो वार्तालापयुक्त साहित्यिक रचना ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044108
मुद्रित पृष्ठ
988