शब्दकोश प्रविष्टि
मनि मनि
ना.वि.
भेडा–बाख्रालाई बोलाउँदा भनिने शब्द; मुनिमुनि ।
भेडा–बाख्रा (बालबोलीमा) ।
व्युत्पत्ति
[अ. मू. मनि (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044057- मुद्रित पृष्ठ
- 987
शब्दकोश प्रविष्टि
भेडा–बाख्रालाई बोलाउँदा भनिने शब्द; मुनिमुनि ।
भेडा–बाख्रा (बालबोलीमा) ।
[अ. मू. मनि (द्वि.)]
npbs2075-10-044057