शब्दकोश प्रविष्टि

मध्ययुग

ना.

ना. [सं. ] एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौँदेखि सत्रौँ शताब्दीसम्मको समय; प्राचीन र आधुनिक कालका बिचको काल; मध्यकाल ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043946
मुद्रित पृष्ठ
985