शब्दकोश प्रविष्टि

मध्यपाषाण

ना.
  1. अपरपुरापाषाणयुगभन्दा पछि र नवपाषाणयुगभन्दा पहिलेका मानिसहरूले प्रयोग गर्ने ढुङ्गाहरूको हतियार ।

  2. प्रागैतिहासिक पुरातत्त्वशास्त्रका अनुसार अपरपाषाणयुग र नवपाषाणयुगका बिचको पूर्वीर दक्षिणी अफ्रिकालीहरूको व्यवसाय; ढुङ्गे व्यवसाय ।

  3. युरोप, उत्तरी अफ्रिका र मध्यपूर्वको मुस्तेर शैलीको हाते बन्चरो प्रयोग हुने समय ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043928
मुद्रित पृष्ठ
984