शब्दकोश प्रविष्टि

मधुमती

ना.

ना. योगशास्त्रअनुसार रजोगुण र तमोगुणको नाश भएर सत्त्वगुणको पूर्ण प्रकाश हुने मनको स्थिति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043894
मुद्रित पृष्ठ
983