शब्दकोश प्रविष्टि
मधाने
वि.ना.
ठुलो र चाक्लो ।
कामकुरो बिथोल्ने; अघिसरा; भाले । ना.
लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सीआदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043880- मुद्रित पृष्ठ
- 983
शब्दकोश प्रविष्टि
ठुलो र चाक्लो ।
कामकुरो बिथोल्ने; अघिसरा; भाले । ना.
लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सीआदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष ।
npbs2075-10-043880