शब्दकोश प्रविष्टि

मतियार

वि.
  1. कसैलाई कुनै खराब काम कुरा गर्न प्रेरित गर्ने वा हौस्याउने; नराम्रो काम गर्नेका साथमा लाग्ने ।

  2. कुनै गुटबन्दीमा संलग्न ।

व्युत्पत्ति

[मत+इयार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043772
मुद्रित पृष्ठ
981