शब्दकोश प्रविष्टि
मतवाला२
वि.
मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्त ।
वंशपरम्पराबाट नै मदिरा खाने ।
विक्षिप्त; पागल ।
कसैको मत वा सिद्धान्तको अनुयायी ।
व्युत्पत्ति
[मत्त+वाला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043757- मुद्रित पृष्ठ
- 981
शब्दकोश प्रविष्टि
मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्त ।
वंशपरम्पराबाट नै मदिरा खाने ।
विक्षिप्त; पागल ।
कसैको मत वा सिद्धान्तको अनुयायी ।
[मत्त+वाला]
npbs2075-10-043757