शब्दकोश प्रविष्टि
मजिटो/मजिठो
ना.
ना. [सं. मञ्जिष्ठा] पानका आकारका अलिक लाम्चा पात तथा अपामार्गको जस्तो डाँठ हुने, पहँलो फूल फुल्ने र रातानिला र अन्य रङका मसिना फुल लाग्ने, रङ बनाउने काम लिइने र जरीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसै लहरामा फल्ने फल ।
रूपान्तर
व्युत्पत्ति
[सं. मञ्जिष्ठा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043589- मुद्रित पृष्ठ
- 977