शब्दकोश प्रविष्टि
मखमली
ना.वि.
दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको बोट; सोही बोटको प्रसिद्ध फूल । वि.
मखमलसम्बन्धी ।
मखमलका छाँटको ।
व्युत्पत्ति
[मखमल+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043482- मुद्रित पृष्ठ
- 975