शब्दकोश प्रविष्टि

मकवानी

वि.
  1. मकवानपुरसँग सम्बन्धित; मकवानपुरे ।

  2. मकवानपुरको बासिन्दा ।

व्युत्पत्ति

[मकवान (मकवानपुर) +ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043456
मुद्रित पृष्ठ
974