शब्दकोश प्रविष्टि

भोलि

क्रि.वि.

क्रि.वि. [सं. विभावरी > भोरि] आजभन्दा पछि आउने पहिलो दिन; आउँदो दोस्रो दिन; आउने दिन; अर्को दिन ।

व्युत्पत्ति

[सं. विभावरी > भोरि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043293
मुद्रित पृष्ठ
970