शब्दकोश प्रविष्टि
भोलानाथ
ना.वि.
शिव; शङ्कर । वि.
छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043290- मुद्रित पृष्ठ
- 970
शब्दकोश प्रविष्टि
शिव; शङ्कर । वि.
छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति ।
npbs2075-10-043290