शब्दकोश प्रविष्टि
भोटो जात्रा
ना.
ना. बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043275- मुद्रित पृष्ठ
- 970
शब्दकोश प्रविष्टि
ना. बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा ।
npbs2075-10-043275