शब्दकोश प्रविष्टि

भोट२

ना.

ना. [सं. भोट] नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको एक देश तथा हाल जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र; तिब्बत ।

व्युत्पत्ति

[सं. भोट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043258
मुद्रित पृष्ठ
969