शब्दकोश प्रविष्टि

भोजिन्सो

ना.

ना. बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रङको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043252
मुद्रित पृष्ठ
969