शब्दकोश प्रविष्टि
भोजनालय
ना.
खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर ।
सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043247- मुद्रित पृष्ठ
- 969
शब्दकोश प्रविष्टि
खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर ।
सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल ।
npbs2075-10-043247