शब्दकोश प्रविष्टि
भोग्य
वि.ना.
भोग गर्न उचित; भोग्न लायक । ना.
भोग गरिने वा भोग्न सकिने वस्तु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043242- मुद्रित पृष्ठ
- 969
शब्दकोश प्रविष्टि
भोग गर्न उचित; भोग्न लायक । ना.
भोग गरिने वा भोग्न सकिने वस्तु ।
[सं.]
npbs2075-10-043242