शब्दकोश प्रविष्टि

भँसी

ना.

ना. [सं. महिषी] दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी ।

व्युत्पत्ति

[सं. महिषी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043188
मुद्रित पृष्ठ
968