शब्दकोश प्रविष्टि
भेडी
ना.
भेडाको पोथी रूप; पोथी भेडो ।
आइमाईलाई तिरस्कार गर्दा भनि बोली ।
व्युत्पत्ति
[भेडो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043124- मुद्रित पृष्ठ
- 966
शब्दकोश प्रविष्टि
भेडाको पोथी रूप; पोथी भेडो ।
आइमाईलाई तिरस्कार गर्दा भनि बोली ।
[भेडो+ई]
npbs2075-10-043124