शब्दकोश प्रविष्टि

भेडाबाख्रा

ना.
  1. भेडा वा बाख्राको समूह ।

  2. यौनछाडा भएका केटाकेटीलाई तिरस्कार गर्दा भनिने शब्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043121
मुद्रित पृष्ठ
966