शब्दकोश प्रविष्टि

भूकर्मी

ना.

ना. [सं.] भूमिमा नै काम गर्ने हवाईविभागका कामदार कर्मचारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042971
मुद्रित पृष्ठ
963