शब्दकोश प्रविष्टि

भुल्नु

स.क्रि.अ.क्रि.
  1. पहिले भए–गरेको कुरा नसम्झिनु; बिर्सनु ।

  2. कुनै गल्ती वा भुल गर्नु; बिराउनु । अ.क्रि.

  3. भुलमा पर्नु; चुक्नु ।

  4. अलमलिनु; झुक्किनु; छक्किनु ।

  5. आसक्त हुनु; लहसिनु; लग्गु हुनु ।

व्युत्पत्ति

[प्रा. भुल्ल+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042903
मुद्रित पृष्ठ
961–962