शब्दकोश प्रविष्टि
भुताहा बाँध
ना.
ना. इतिहासको अज्ञात कालमा निर्मित भएका हुनाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतद्वारा निर्मित ठानिएको कुनै बाँध (पोखराको पार्दीबाँध, सुनसरी भुटाहाको बाँध इ.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042841- मुद्रित पृष्ठ
- 960