शब्दकोश प्रविष्टि

भुङ्ग्रालो

ना.
  1. ठुलो उपद्रव; विप्लव; उत्पात ।

  2. दैवी आपत्; दुर्घटना ।

  3. भतभती पोल्ने तातो; आगाको भुङ्ग्रो ।

व्युत्पत्ति

[भुङ्ग्रो+आलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042785
मुद्रित पृष्ठ
959