शब्दकोश प्रविष्टि

भिड्नु

अ.क्रि.स.क्रि.
  1. परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु; टकराउनु ।

  2. जोडिनु; मिल्नु; भेटिनु ।

  3. रुजु गरिनु ।

  4. दाँजिनु ।

  5. रोहबरमा राखिनु ।

  6. जबरजस्ती जिम्मा लाग्नु । स.क्रि.

  7. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु ।

व्युत्पत्ति

[प्रा. भिड+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042596
मुद्रित पृष्ठ
955