शब्दकोश प्रविष्टि

भास१

ना.
  1. भासिने खालको फुको वा खुकुलो ठाउँ; गाडिने ठाउँ ।

  2. सिमसार; सिम ।

  3. धाप; दलदल ।

व्युत्पत्ति

[सं. भ्रंश]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042537
मुद्रित पृष्ठ
954