शब्दकोश प्रविष्टि

भालेपोथी

ना.
  1. पुरुष र स्त्री; भाले र पोथी ।

  2. मिलेका लोग्ने स्वास्नी ।

  3. एकै पदार्थका दुई अवयव भएर एउटामा परेको छिद्रमा अर्को कुनै अवयव पसी लाग्ने कुनै पदार्थ (टाँक, ढिम्री इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042445
मुद्रित पृष्ठ
952