शब्दकोश प्रविष्टि

भाड

ना.

ना. [सं. भार] झरी वा हिउँ पर्दा अन्न सुकाई कुट्न, पिँध्न असुविधा पर्ने हुँदा सुकाउनका निमित्त अँगेनामाथि झुन्ड्याइने भाँडो ।

व्युत्पत्ति

[सं. भार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042312
मुद्रित पृष्ठ
949