शब्दकोश प्रविष्टि

भाङ्ग्रे सिस्नु

ना.

ना. पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042299
मुद्रित पृष्ठ
948