शब्दकोश प्रविष्टि

भरेल्ती

क्रि.वि.
  1. भरिने गरी; लटरम्म भएर ।

  2. सबैजस्तो; पूर्णतः ।

व्युत्पत्ति

[भर्+एल्ती]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042051
मुद्रित पृष्ठ
943