शब्दकोश प्रविष्टि

भदन्त

वि.ना.
  1. सम्मानित; पूजित; श्रद्धेय । ना.

  2. बौद्ध भिक्षुहरूमा प्रचलित प्रतिष्ठासूचक एक उपाधि ।

  3. बौद्ध भिक्षु; भन्ते ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041902
मुद्रित पृष्ठ
940