शब्दकोश प्रविष्टि
भजन
ना.
आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान ।
कुनै देवदेवीको गुणवर्णन गरिएको गीत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041809- मुद्रित पृष्ठ
- 938
शब्दकोश प्रविष्टि
आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान ।
कुनै देवदेवीको गुणवर्णन गरिएको गीत ।
[सं.]
npbs2075-10-041809