शब्दकोश प्रविष्टि
ब्रेल
ना.
ना. [अङ्.] लुइस ब्रेल नामका व्यक्तिले आविष्कार गरेको, छोएर पढ्न र लेख्न जान्ने व्यवस्था भएको अन्धाहरूको वर्णमाला ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041646- मुद्रित पृष्ठ
- 933
शब्दकोश प्रविष्टि
ना. [अङ्.] लुइस ब्रेल नामका व्यक्तिले आविष्कार गरेको, छोएर पढ्न र लेख्न जान्ने व्यवस्था भएको अन्धाहरूको वर्णमाला ।
[अङ्.]
npbs2075-10-041646