शब्दकोश प्रविष्टि

बोधार्थ

वि.क्रि.वि.
  1. कुनै कामकुराको विषय वा प्रगतिको अवगतका निम्ति पाउनेबाहेक सम्बन्धित अङ्ग वा व्यक्तिलाई त्यही प्रतिमा तल जनाई छुट्टै पठाइने (पत्र) । क्रि.वि.

  2. जानकारीका निम्ति; सम्झौटोका रूपमा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041447
मुद्रित पृष्ठ
930