शब्दकोश प्रविष्टि

बोट धयँरो

ना.

ना. अम्बाका जस्ता खस्रा कुप्रा पात हुने, खैरा खालका सेता फूल फुल्ने, काला सिलटिमुरजत्रा फल फल्ने, सरकारले रोक्का गरेका तेह्र जातमध्ये एक जातमा पर्ने, पहँलो भावको सेतो चुरो हुने बलियो एक वृक्ष । बोट न बिरुवा नौ मुरी तोरी (उखान) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041427
मुद्रित पृष्ठ
929