शब्दकोश प्रविष्टि
बेल्ट
ना.
प्रायः सैनिकले शरीरमा कपडामाथि बाँध्ने छाला वा पटारको फित्ता; कमरपेटी; लोता ।
भौगोलिक वा अन्य कारणलाई आधार बनाई निर्धारण भएको लामो साँध वा सिमाना; क्षेत्र ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041257- मुद्रित पृष्ठ
- 926