शब्दकोश प्रविष्टि

बिसाउनु१

स.क्रि.
  1. सुस्ताउनका निम्ति बोकेको भारी वा बोझ केही समय सजिलो हुने ठाउँमा अड्याउनु; विश्राम गर्नु ।

  2. आफ्नो कामको अभिभारा अरूमाथि सुम्पनु ।

  3. आफ्नो दुःख अरूलाई सुम्पनु; दुःख पोख्नु ।

व्युत्पत्ति

[सं. विश्राम+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040700
मुद्रित पृष्ठ
916