शब्दकोश प्रविष्टि
बिसाइ
ना.
बिसाउने काम वा किसिम; विश्राम ।
घाउखटिरा बिग्रने अवस्था ।
व्युत्पत्ति
[बिसाउ+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040697- मुद्रित पृष्ठ
- 916
शब्दकोश प्रविष्टि
बिसाउने काम वा किसिम; विश्राम ।
घाउखटिरा बिग्रने अवस्था ।
[बिसाउ+आइ]
npbs2075-10-040697