शब्दकोश प्रविष्टि

बिल्ला

ना.
  1. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न ।

  2. कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी ।

व्युत्पत्ति

[अङ्. वैज]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040680
मुद्रित पृष्ठ
915–916